दफा
क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन

(१) केन्द्रीय अधिकारीले सरोकारवाला निकायका अधिकारीहरुलाई पारस्परिक कानूनी सहायता सम्बन्धमा नियमित तालिम, अन्र्तक्रिया लगायत क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि केन्द्रीय अधिकारीले विदेशी मुलुकको समान काम गर्ने निकाय लगायत सम्बन्धित अन्तर्राष्ट्रिय संस्थास“ग आवश्यक सहकार्य गर्न
सक्नेछ ।